काठमाडौं ।।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन् ।संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।