November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पूर्वअर्थमन्त्री पौडेल : राजस्व संकलनबारे अर्थमन्त्रीले नै जवाफ दिनुपर्छ

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:१३
पूर्वअर्थमन्त्री पौडेल : राजस्व संकलनबारे अर्थमन्त्रीले नै जवाफ दिनुपर्छ
  • सरकारले राजस्व संकलन कम गर्नुको कारण भन्नुपर्छ 
  • अर्थतन्त्रमा देखा परेको समस्याको बारेमा वृहत् छलफल गर्नुपर्छ 
  • त्यसको लागि मन्त्रीले समितिलाई समय दिनुपर्छ

काठमाडौं ।।

पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का सांसद विष्णु पौडेलले सरकारले राजस्व संकलन कम गर्नुको कारण जवाफ दिनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाअन्र्तगत रहेको अर्थ समितिमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले सरकारले राजस्व संकलनमा सुधार गर्न नसकेको बताए । यसविषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै पौडेलले अर्थतन्त्रमा देखा परेको समस्याको बारेमा वृहत् छलफल गर्नुपर्ने धारणा राखे ।

“अर्थतन्त्रमा रहेको समस्याका विषयमा वृहत् छलफल गर्नुपर्छ । त्यसको लागि मन्त्रीले समितिलाई समय दिनुपर्छ । राजस्व कम संकलन हुनुको कारण अर्थमन्त्रीले जवाफ दिनुपर्छ,” पोडैलले भने, “सामान्य प्रतिवेदन दिएर हुँदैन ।” उनले अर्थमन्त्री समितिमा आएर देशको अर्थतन्त्र कुन अवस्था छ भनेर पनि सरकारको तर्फबाट उल्लेख गर्नुपर्ने बताए । “बजेटको समयमा अर्थतन्त्र मन्दीमा थियो । अहिलेको अवस्था के हो ? मन्त्री किन आफैँ आउन चाहनुभएन ?,” उनले सोधे, “अर्थमन्त्री आउनुहुन्छ भनेर हामी उपस्थित भएका हौँ । दोस्रोपटक उहाँ किन आउनुभएन ?

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्