sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामान्य विवादमै चक्कु प्रहार गरी १७ वर्षीय सनिको हत्या गरियो

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:४४
सामान्य विवादमै चक्कु प्रहार गरी १७ वर्षीय सनिको हत्या गरियो
  • लिखु गाउँपालिका-४ का १७ वर्षीय सनि कार्कीको ज्यान गयो 
  • इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगे
  • मादकपदार्थ सेवनगरी सामान्य विवाद हुँदाहुँदै चक्कु प्रहार भयो 

काठमाडौं ।।

दुई पक्षबीच सामान्य विवादका कारण चक्कु प्रहार हुँदा ओखलढुंगाको लिखु गाउँपालिका-४ का १७ वर्षीय सनि कार्कीको ज्यान गएको अनुसन्धानबाट खुलेको छ । इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगेका थिए । वसन्तपुरमै आएका १९ वर्षीय अरबिन ठकुरीबीच सुरुमा सामान्य विवाद भयो । दुवै समूहले मादकपदार्थ सेवन गरेको काठमाडौं प्रहरीले जनाएको छ । सोही सामान्य विवादमा ठकुरीसहितका समूहले कार्कीमाथि अन्दाधुन्दा चक्कु प्रहार गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

ठकुरीको समूहले कार्कीलाई हिरो बन्न खोज्ने भन्दै चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।चक्कु प्रहारबाट घाइते भएका कार्कीको उपचारको क्रममा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा सोमबार मृत्यु भएको थियो । घटनामा संलग्नलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर नागबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी, २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडाका १९ वर्षीया भूमि मल्ल छन् । प्रहरीले अरबिनलाई चक्कुसहित पक्राउ गरेको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid