November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिक्किममा बाढीले १४ को मृत्यु १०२ जना बेपत्ता

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:00
सिक्किममा बाढीले १४ को मृत्यु १०२ जना बेपत्ता
  • बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुग्यो 
  • तीन हजारभन्दा बढी पर्यटक अलपत्र परे
  • अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमद्वारा उल्लेख

काठमाडौं ।।

काठमाडौं । भारतको सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ ।अचानक आएको बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका आशंका गरिएको छ ।

तिब्बती आध्यात्मिक नेता दलाई लामाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेख्दै बाढीको दुःखद घटनाप्रति व्यक्त गरेका छन् । हिजो बेपत्ता भएका २३ भारतीय सैनिक पनि अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्