May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सिक्किममा बाढीले १४ को मृत्यु १०२ जना बेपत्ता

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:00
सिक्किममा बाढीले १४ को मृत्यु १०२ जना बेपत्ता
  • बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुग्यो 
  • तीन हजारभन्दा बढी पर्यटक अलपत्र परे
  • अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमद्वारा उल्लेख

काठमाडौं ।।

काठमाडौं । भारतको सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ ।अचानक आएको बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका आशंका गरिएको छ ।

तिब्बती आध्यात्मिक नेता दलाई लामाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेख्दै बाढीको दुःखद घटनाप्रति व्यक्त गरेका छन् । हिजो बेपत्ता भएका २३ भारतीय सैनिक पनि अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।