sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेविसंघ

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १४:४९
मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेविसंघ
  • चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग
  • दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको उल्लेख
  • कालोबजारी रोक्नुपर्ने र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न माग

काठमाडौं ।।

सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।संघले बिहीबार विज्ञप्ति जारी गर्दै दैनिक रुपमा प्रयोग गर्ने खाद्यान्नलगायत दैनिक उपयोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिका कारणले विद्यार्थी, निम्न आय भएका श्रमजीवी, दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको उल्लेख गरेको छ ।नियमन गर्ने निकायले नियमित अनुगमन गर्न नसक्दा व्यवसायीहरूले मनपरि ढंगबाट मूल्यवृद्धि गर्दै आइरहेको भन्दै संघले चुस्त बजार अनुगमनको प्रणालीको विकास गर्न माग गरेको छ ।

“माग र आपूर्तिको वैज्ञानिक तथ्यांक राख्न नसक्नु, म्याद गुज्रेको सामान बिक्री वितरण गर्नु, खाद्यान्नको कृत्रिम अभाव सिर्जना गर्नु र कालोबजारी नियन्त्रणमा राख्न नसक्नु सरकार गैरजिम्मेवार रहेको नेविसंघको ठम्याइ रहेको छ,” विज्ञप्तिमा लेखिएको छ । संघले महँगी र मूल्यवृद्धिलाई यथाशीघ्र नियन्त्रण गर्न सरकारले अनुगमन र नियन्त्रणलाई कडाइका साथ लागु गर्नुपर्ने, कालोबजारी रोक्नुपर्ने र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न माग गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid