April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:0६
किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

काठमाडौं–१७ वर्षीया किशोरीलाई बन्धक बनाएर एक सातासम्म जबर्जस्ती करणी गरेर खोटाङबाट भागेका किशोर झापाबाट पक्राउ परेका छन्। झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा १० १७ असोजसम्म १७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ।

किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यद्यपि प्रहरीले बलात्कृत किशोरीको नाम भने सार्वजनिक गरेको छैन।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।