sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा विधेयकको बारेमा आज शिक्षामन्त्रीले जवाफ दिने

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १२:२१
शिक्षा विधेयकको बारेमा आज शिक्षामन्त्रीले जवाफ दिने
  • प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै
  • सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिए
  • संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क हुने

काठमाडौं ।।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ । गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । त्यसक्रममा सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका थिए । संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ ।

आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर सांसदहरुले सरकारको जवाफ मागेका छन् । सांसदहरुले शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता खोजेका छन् । शैक्षिक बेरोजगारलाई ख्याल गर्नुपर्ने विषयमा सांसदहरुको जोड छ । यी लगायतका विषयमा शिक्षामन्त्री राइले आइतबार जवाफ दिने कार्यसूची छ । साथै, आइतबार नै प्रतिनिधि सभाको बैठकमा विद्युत विधेयक पेश गर्ने कार्यसूची पनि छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid