sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय बालअधिकार परिषद् द्धारा चन्चल मण्डल लाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:00
राष्ट्रिय बालअधिकार परिषद् द्धारा चन्चल मण्डल लाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी

काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनललगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तरगत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषद्को उपाध्यक्षको जिम्मेवारी इिएको छ ।

परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम हुन्छ र उपाध्यक्षको जिम्मेवारी कस्तो हुनेरहेछ भन्ने अनुभव गराउँन बालिकाले पनि चाहे भने हरेक काम गर्न सक्ने कुरा बताउदैँ उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

उपाध्यक्ष बानियाँले राष्ट्रिय बालअधिकार परिषदको स्थापनाको उद्देश्य र लक्ष्य कार्यक्रमबारे जानकारी दिंदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउँनपर्ने आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण ९गर्ल्स टेकओभर० मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

अभियानका महासचिव तिलोत्तम पौडेलले ११ अक्टोवर दिनलाई विश्वभरका बालिकामा समर्पित गर्दै दिवस मनाउने सन्दर्भमा नेपाली बालिकाहरू पनि आफ्ना माग, आवश्यकता र भावना मञ्चहरूमा प्रस्तुत गर्न सक्ने क्षमता बढ्दै गएको बताएका छन् ।

सो अभियानका कार्यकारी निर्देशक आत्मराम थापाले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँगको ऐक्यवद्धतामा एक दिनका लागि पद हस्तान्तरण र सांसदसँग छलफल कार्यक्रम गरी बालबालिकाको सवाललाई नीति निर्माण तहसम्म पु¥याउने जमर्को गरको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid