sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कलाकारले “ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:५८
कलाकारले “ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ : ओली
  • नेपाली चलचित्रमा अभिनय सुधार्यो भने राम्रो चल्छ 
  • ओलीले अभिनय र यथार्थमा भिन्नता देखिन नहुने बताए 
  • अलिकति परिमार्जन आवश्यक छ भन्ने मलाई लाग्छ : ओली

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र उद्योगमा अभिनयमा केही परिमार्जन आवश्यक रहेको बताएका छन् । सोमबार ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको सुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले अभिनय र यथार्थमा भिन्नता देखिन नहुने बताए । “अभिनयमा अलिकति परिमार्जन आवश्यक छ भन्ने मलाई लाग्छ । अन्यत्रको कलाको जुन दुरुस्तता छ । हाम्रोमा यथार्थ कलाको प्रस्तुतिमा अलि भिन्नता छ कि जस्तो देखिन्छ,” उनले भने, “ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ ।”

उनले अरुको नक्कल गर्न नहुनेमा जोड दिए । अरूको सिनेमा हेर्ने अरुकै कला मन पराउने प्रवृत्ति रहेको भन्दै ओलीले यो बानी परिवर्तन गर्नु पर्ने उनको धारणा छ । आफूलाई नेपालीजस्तो अरु कुनै पनि देशका गीतसंगीत मन नपर्ने भन्दै कलाको क्षेत्रमा नेपाल अग्रस्थानमा रहको उनले बताए । नेपाल जनसंख्याका हिसाबले सानो देश भएकाले सधैँ संघर्ष गर्नु परेको भन्दै उनी भन्छन्, “भारतमा, चीनमा एउटा गीत हिट भयो भने त्यसले जिन्दगीभरलाई पुग्छ । तर, यहाँ त्यस्तो छैन ।”

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid