November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्यमन्त्री केदार कार्कीलाई जसपाले विश्वास गर्यो

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:१५
मुख्यमन्त्री केदार कार्कीलाई जसपाले विश्वास गर्यो
  • मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने
  • निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै मत दिने बताइन् 

विराटनगर ।।

कोसी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताइन् । बुधबार बसेको बैठकमा कार्कीले विश्वासको मत लिन प्रस्ताव गरेका छन् । बैठक जारी छ । “दलीय हैसियत नदिइ कोसी नामाकरण भएको थियो । समर्थन गरेनौँ । पहिले पनि सरकारलाई समर्थन गरियो यो पटक पनि गर्छौँ,” लिम्बूले भनिन् । यसअघि जसपाले विश्वासको मत नदिने बताएको थियो ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्