November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपाले महामन्त्री बनायो

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:४८
कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपाले महामन्त्री बनायो
  • कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनायो 
  • नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने

काठमाडौं ।।

नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ । कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए । कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन् । ‘उहाँलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको छ । उहाँको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास लिएको छु’, थापाले कार्कीलाई स्वागत गर्दै भनेका छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्