April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो

एमालेले युवा संघलाई साथ नदिने

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १५:५७
एमालेले युवा संघलाई साथ नदिने
  • युवा संघले गल्ती गरे एमालेले नबचाउने 
  • पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल
  • संघको संलग्नाताको विषयमा छानबिन

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गल्ती गरे युवा संघको बचाउ नगर्ने बताएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार हुन लागेको प्रदर्शनमा सहभागी हुन काठमाडौं आएको एक समूहलाई एमालेको भ्रातृ संस्था युवा संघले गए राति पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई लिएर चर्को आलोचना भइरहेको छ ।

बुधबार पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भिडियो र युवा संघको संलग्नाताको विषयमा छानबिन भइरहेको बताए । उनले दोषी भेटिए पार्टीले बचाउ नगर्ने स्पष्ट पारे । “युवा संघले हामीले गरेको हैन, छानबिन भइरहेको छ भनेको छ,” गौतमले भने, “युवा संघले तथ्य सार्वजनिक गर्छु भनेको छ । पार्टीले कोही दोषी छ बचाउ गर्दैन ।”

 

 

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?