November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कतारलाई हमाससँग कुरा गर्न लगाएर विपिन जोशीको उद्धार गरियोस् : शर्मा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:३९
कतारलाई हमाससँग कुरा गर्न लगाएर विपिन जोशीको उद्धार गरियोस् : शर्मा
  • विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह
  • विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि
  • प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गर्न आग्रह 

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कतारमार्फत हमाससँग कुरा गरेर नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् । ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ बिहीबार प्रतिनिधि सभाको बैठकमा महामन्त्री शर्माले भने ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्