sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:१९
२२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने
  • निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने
  • अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी
  • ६ महिना अगावै सम्बन्धित कर्मचारीलाई जानकारी दिने 

काठमाडौं ।।

चालु आर्थिक वर्ष २०८०-८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका र जान लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले जनाएको छ । यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन ।

“अघिल्लो वर्षको तुलनामा यो वर्ष अनिवार्य अवकाश पाउने निजामती कर्मचारीको संख्या थोरै कम छ,” राष्ट्रिय किताबखानाका निर्देशक प्रकाशजंग कार्कीले भने ।  कार्कीका अनुसार, अघिल्लो आर्थिक वर्ष २०७९-८० मा २ हजार ४ सयभन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाएका थिए ।  यस वर्ष अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी छन् । “अवकाश पाउने मितिभन्दा ६ महिना अगावै हामी सम्बन्धित कर्मचारीलाई जानकारी दिन्छौं,” कार्कीले भने ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid