sweet bonanza
May 15, 2026 | शुक्रबार, जेष्ठ २, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देशभरका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ : डा.आरजु

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:४८
देशभरका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ : डा.आरजु

काठमाडौं। सांसद् डा.आरजु राणा देउवाले सरकारी शिक्षा क्षेत्रको पुनरावलोकन हुन जरूरी रहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् डा.राणाले नेपालको सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै शिक्षामा सुधार अहिलेको आवश्यकता रहेको बताएकी हुन् ।

राणाले भनिन्,‘सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न उठेको छ । लगानीअनुसार प्रतिफल नमिल्नु निरासाजनक कुरा हो । शिक्षा क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धि गर्न आवश्यक छ ।’

आधारभूत तथा माध्यामिक तहको निरन्तर मुल्याकंन र रेकर्डका लागि पृष्ठपोषण प्रदान गर्नुपर्ने उनले बताइन् । उनले नतिजामा आधारित रहेर विद्यालय र शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताइन् । उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिकरण हुनुहुँदैन । निर्देशीका अद्यावधिक हुनुपर्छ । देशभरका सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्छ । त्यसका लागि नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ । ’

 

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid