sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:३२
कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम भएकी छन् । विराट फिस्टा–२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम भएकी हुन् ।

त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको कविता वाचन गरेर अनन्त उपाध्याय द्वितीय बने । कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार डा. सूर्य पराजुली, सञ्चारकर्मी लीना थापाको निर्णायक समितिले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतको नाम छनौट गरेको थियो । प्रतियोगिताको प्रमुख निर्णायकसमेत रहेका नवोदितले साहित्यकार कहिल्यै पूर्व नहुने बताए । उनले मेडिकलका विद्यार्थी भएर पनि उत्कृष्ट सिर्जना गरेको भन्दै प्रशंसासमेत गरे ।

प्रतियोगीहरुले नेपाली, हिन्दी र अंग्रेजी भाषाका कविता वाचन गरेका थिए । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरेको कलेजले जनाएको छ । विराट फिस्टाअन्तर्गत कलेजले कविता, खेलकुदलगायतका विभिन्न प्रतियोगिताहरु आयोजना गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid