sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:३९
तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने

काठमाडौं- लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। भोलि मंसिर ४ गतेदेखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। कोभिडपछि तलब लगायतका सेवा सुविधा नपाएको उनीहरुले बताएका छन्।

४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य, महेन्द्र नारायण निधि सहकारीका सेयर धनीहरुलाई लिखित रुपमा मागपत्र बुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी गर्ने उनीहरुले बताएका छन्।

६ गते अस्पताल संचालकहरुको घर घेराउसहित नाराबाजी कार्यक्रम गर्ने कर्मचारी संघर्ष समितिले जनाएको छ। साथै पुरा नभएमा थप विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरिने बताइएको छ।

अस्पतालको संचालक समितिमा कृष्ण वस्ती, भानुभक्त ढकाल, कृष्ण अधिकारी, कमल ढकाल र ओम घर्ति मगर रहेका छन्।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid