April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

तीनकुने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज बन्दै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:३५
तीनकुने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज बन्दै
  • तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमनमा समस्या 
  • सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीको जानकारी 
  • उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था

काठमाडौं ।।

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज हुने बताएको छ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेकोले ती क्षेत्रमा सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीले बताएको हो । “काठमाडौं उपत्यकाको तीनकुने र बल्खु क्षेत्रमा आज विभिन्न कार्यक्रम हुने भएका छन् ।

जसकारण कार्यक्रमस्थल आसपासको क्षेत्रमा हुन सक्ने सवारी आवागमनको असहजतालाई मध्यनजर गरी अत्यावश्यक कामका लागि मात्र सवारीसाधन लिएर आवातजावत गर्न चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ,” ट्राफिक प्रहरीले भनेको छ । अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ । सवारीसाधनको संख्या बढेका कारण नागढुंगा नाका हुँदै उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।