November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

दुर्गा प्रसाईंका समर्थकको शंख ध्वनीसहित प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:0७
दुर्गा प्रसाईंका समर्थकको शंख ध्वनीसहित प्रदर्शन
  • बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला
  • प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगे
  • “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” : नारा 

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला भइरहेका छन् । प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगेका हुन् । प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन् । केही प्रदर्शनकारीले राष्ट्रिय झन्डा बोकेका छन् । शंख पनि बजाइएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्