sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:४५
पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए
  • प्रदर्शनकारीहरु धमाधम पक्राउ पर्दै 
  • पक्राउहरुलाई काठमाडौंको नयाँ भवन माइतीघरमा लगियो 
  • जिल्ला प्रशासनद्वारा तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी

काठमाडौँं ।।

दुर्गा प्रसाईं नेतृत्वको गणतन्त्र विरोधी अभियानका प्रदर्शनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईं नेतृत्वको अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ।

यसअघि बिहीबारको आन्दोलनमा ढुंगामुडा गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ। तर प्रदर्शनका लागि तीनकुनेमा पुगेकाहरुलाई भने प्रहरीले त्यहाँ प्रदर्शन नगर्नको लागि मात्रै नियन्त्रणमा लिएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँंले तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी दिएको थियो। चेतावनीका बाबजुध पुगेका प्रदर्शनकारीलाई प्रहरीले धमाधम पक्राउ गनर्ग थालेको हो। ‘अहिलेसम्म दुई–तीन गाडी ल्याइसकिएको छ।

संख्या ऐकिन छैन’, काठमाडौं परिसर स्रोतले भन्यो, ‘तर त्यहाँ आन्दोलन गर्न जानेलाई पक्राउ गर्ने नै हो। संख्या थपिँदै जान्छ।’ ‘कार्यक्रम नगर्नु भन्दाभन्दै जबरजस्ती गरे कारबाही हुन्छ, यसअघि निर्धारित स्थानमै कार्यक्रम गरे सोच्न सकिन्छ। त्यहाँ नदिने भनेका छैनौं’, प्रशासनका एक अधिकारीले भने। यस्तै प्रशासनले आन्दोलन अराजक भएको पनि जनाएको छ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid