sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मकवानपुरमा बाघ खोज्न जाँदा बाघले मारेको मान्छे फेला

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:५0
मकवानपुरमा बाघ खोज्न जाँदा बाघले मारेको मान्छे फेला
  • आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किए
  • बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला 
  • निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा खटियो 

हेटौँडा।।

मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किएको प्रहरीसहितको टोलीले बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला पारेको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा बाघको आक्रमणबाट चितवन राप्ती नगरपालिका वडा नम्बर-१ दुबिचौर बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो। पौडेलको मृत्युपश्चात् त्यस बाघलाई खोज्ने क्रममा अर्को मानिसको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट सुनाचुरीबाट नेपाली सेनाको टोली र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुनाचुरी रेन्ज पोस्टबाट खटिएको टोलीले ४ वटा हात्ती प्रयोग गरी बाघको खोजी गर्ने क्रममा कम्मरमुनिको भाग र कम्मरभन्दा माथि हड्डी मात्र रहेको पुरुषको शव फेला पारेको उनले बताए। मुचुल्कापश्चात् पोस्टमार्टमका लागि शव हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवनतर्फ लगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid