November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कांग्रेसको लेखा समितिमा ४ सदस्य मनोनीत

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १३:५७
कांग्रेसको लेखा समितिमा ४ सदस्य मनोनीत
  • नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा 
  • चारजना सदस्य मनोनयन गरियो 
  • लेखा समितिको संयोजकमा श्यामकुमार घिमिरे

काठमाडौं ।।

नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा चारजना सदस्य मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित)को धारा ३९ तथा नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्थाबमोजिमको कार्य गर्ने गरी सदस्यहरु मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । देउवाले सदस्यहरुमा धनुषाका दिलीप ढुंगाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई मनोनयन गरेका हुन् । लेखा समितिको संयोजकमा केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे छन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्