sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रियसभा चुनावको जिम्मा बुद्धिमान तामाङलाई दिइयो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १६:२0
राष्ट्रियसभा चुनावको जिम्मा बुद्धिमान तामाङलाई दिइयो
  • अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष तामाङलाई जिम्मा
  •  सहयोग जुटाउन र संवाद गर्न जिम्मा लगाइयो 
  • केन्द्रीय तह र सबै तहमा उत्सवको रुपमा मनाउने

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मा दिएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ । बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्ताव पनि पारित गरेको छ । उक्त प्रस्तावलाई पुसको १ २ र ३ गते काठमाडौंमा हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रवक्ता श्रेष्ठले बताए । राप्रपाले पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका रुपमा केन्द्रीय तह र सबै तहमा उत्सवको रुपमा मनाउने पनि निर्णय गरेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid