sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५९
पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग

काठमाडौँ । प्रदेश नम्बर १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका सदस्य सचिव धिरेन्द्र किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आन्दोलनकारीलाई विनासर्त रिहाइ गर्न गृहमन्त्रालय, स्थानीय प्रशासन, प्रहरी प्रशासनलाई अनुरोध गरेका हुन् । ‘अन्यथा अनावश्यक शक्ति प्रयोग गर्दै राज्य शक्ति र श्रोतको दुरुपयोग गर्दै पहिचान विरोधी हर्कत गर्दै दमनकारीको विरुद्ध थप कडा प्रतिरोध गर्न बाध्य नबनाइयोस् भनि अनुरोध गर्दछौं’, संघर्ष समितिले चेतावनी दिएको छ ।

पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेतलगायतलाई कोशी प्रवेशमा रोक लगाउने भन्दै अवरोध गरेपछि भोजपुर, खोटाङ, धनकुटा उदयपुर लगायतका जिल्लाबाट बिहीबार बिहानसम्म ३० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid