May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

रुखबाट लडेर महिलाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:३६
रुखबाट लडेर महिलाको मृत्यु
  • रुखबाट लडेर महिलाको मृत्यु
  • घाँस काट्ने क्रममा खसेर घाइते 
  • उपचारकै क्रममा शुक्रबार दिउँसो ज्यान गयो 

विराटनगर

मोरङको पथरीशनिश्चरेमा पिठारीको रुखबाट लडेर महिलाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पिठारीको रुखमा चढेर घाँस काट्ने क्रममा त्यहाँबाट खसेर उनी घाइते भएकी थिइन् ।

रुखबाट खसेर बिहीबार बिहान ८:३० बजेतिर घाइते भएकी कल्पनालाई उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा शुक्रबार दिउँसो १ : १० बजेतिर मृत्यु भएको प्रहरीले दाहालले बताए । घटना बिहानको भएपनि प्रहरीले भने बेलुका मात्रै जानकारी पाएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको दाहालले बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।