November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जनआन्दोलनमा हटाएको वीरेन्द्रको सालिक फेरि राखियो

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:१0
जनआन्दोलनमा हटाएको वीरेन्द्रको सालिक फेरि राखियो
  • वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरियो 
  • तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखियो 
  • सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बन्यो 

पोखरा ।।

जनआन्दोलन २०६२/०६३ मा हटाइएको स्व. राजा वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरिएको छ । पोखरा १० स्थित वीरेन्द्र चोकमा सालिक राखिएको हो । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको थियो । २०५९ चैतमा स्थापित सालिकलाई जनआन्दोलनको समयमा माओवादीका नेता तथा कार्यकर्ताले फालिदिएका थिए । गएराति १ बजेर ४५ मिनेट जाँदा स्थानीयकै समन्वयमा सालिक पुनःस्थापना गरिएको हो । आठ फिट अग्लो सालिकको लागत २५ लाख रहेको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्