July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन नाम सिफारिस

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:0१
राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन नाम सिफारिस
  • पत्रकारलाई उमेदवार बनाउन माग
  • सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनायो 
  • राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ ।

पार्टी अध्यक्षलाई बुझाएको पत्रमा केही पत्रकारको नाम सिफारिस गरिएको छ । शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, विश्वमणि सुवेदीलगायत पत्रकारको नाम सो सूचीमा समावेश छ । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्