sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१२ दिनमा बनेको थियो भगवान् रामको आभूषण

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० 0८:५0
१२ दिनमा बनेको थियो भगवान् रामको आभूषण

अयोध्या । अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरियो । मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ ।

आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको आधारमा वस्त्र तयार पारिएको छ । रामायण, श्रीमद् वाल्मीकि रामायण, श्रीरामचरितमानस र आलवन्दार स्तोत्र अध्ययन गरेर सोमा वर्णन गरिएको श्रीरामको रूप र पहिरनबारे सोध खोज गरेर तयार पारिएको बताइएको छ । मूर्तिमा टिका, मुकुट, ४ वटा हार, कमरबन्द, दुई जोडी पाउजु, विजय माला, दुई ओटा औठीसमेत कूल १४ वटा आभूषण लगाइएको छ । यी सबै आभूषण १२ दिनमा तयार पारिएको थियो । लखनउको हरसहायमल श्यामलाल ज्वेलर्सले आभुषण तयार पारेको हो ।

मुकुट १ किलो ७०० ग्राम सुनले बनाइएको छ । यसमा ७५ क्यारेटको हिरा, १७५ क्यारेटको पन्न, २६५ क्यारेट रुबी, माणिक्य लगाइएको छ । मूर्तिमा पन्ना र माणिक्यका दुई औँठी छन् । २ किलो सुनको माला, ७५० ग्राम सुनको कमरबन्द, एक किलो सुनको धनुवाण राखिएको छ । सबै आभूषणमा पनि ठूलो मात्रामा सुन, हिरा र पन्नाको प्रयोग भएको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० 0८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid