sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १८:४४
पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै प्रदर्शन

गणेश कुमार श्रेष्ठ

ताप्लेजुङको पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै सोमबार फुङलिङ बजारमा प्रदर्शन भएको छ ।

केबलकार निर्माणले सो क्षेत्रको बन जंगल विनास हुने तथा पर्यावरणमा असर पुग्ने र प्रसिद्ध धार्मिक स्थल डेटिङ स्पटमा परिणत हुने, मुन्धुमी स्थलको अतिक्रमण हुने जस्ता तर्क अगाडि सारिएको छ ।

मुकुम्लुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा समिति लगायतका संघ संस्थाहरुको संलग्नतामा उक्त प्रदर्शन भएको थियो ।

प्रदर्शनमा हरियो वन नेपालको धन, मुकुम्लुङ बचाऔं, विकासको नाममा पवित्र धार्मिक स्थल व्यापारिक केन्द्र बनाउन पाइन्दैन, मुकुम्लुङ क्षेत्रमा केबलकार चाहिंदैन जस्ता कार्डहरु प्रयोग गरिएको थियो ।

उता पाथिभरा(मुकुम्ल्ङ) केबलकार निर्माण कम्पनीका अध्यक्ष चन्द्र ढकालले सहज बातावरण बने १३ महिनामा केबलकार निर्माण सम्पन्न गरिसक्ने जनाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid