sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० ११:४0
रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई कसैले पनि भेटेर शुभकामना दिनुनपर्ने बताएको छ। पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लाख्दै शुभकामना मनमनदै दिए पुग्ने बताएका हुन्।

शुभकामना दिने, फोटो खिन्चे नाममा मन्त्रीहरुको समय नोक्सान हुने भन्दै ढकालले यस्ता गतिविधि गरेर समय नोक्सान नगर्न आग्रह गरेका छन। ‘माननीय मन्त्रीहरूको एक सेकेन्ड पनि ठोस कामबिना नोक्शान नगराइदिनु होला ।बधाइ, शुभकामनालगायत मनमनैदिनु , भेटिभेटी दिनु आवश्यक छैन’, उनले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘यो देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने, मन्त्रीहरूको पनि भलो चिताउने सबैले बुझ्नपर्छ। यो पटक बधाइ, शुभकामना र फोटो खिच्ने नाममा माननीय मन्त्रीहरूको १ मिनट पनि तपाईंका कारणले खर्च भयो भने त्यो ३ करोड नेपालीको ३ करोड मिनेट समय खर्च हुन जान्छ, नोक्सान हुन जान्छ।’

यही फागुन २१ गते प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले का‌ंग्रेससँगकाे गठबन्धन ताेड्दै एमाले–रास्वापासँग गबन्धन गरेपछि सत्ता परिवर्तन भएकाे छ।

परिवर्तन भएकाे सरकारमा रास्वापले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाएकाे छ। जसमा उपप्रधानमन्त्रीसहित गृहमा पार्टी सभापति रवि लामिछाने, शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र श्रम मन्त्रालयमा डिबी अर्याल नियुक्त भएका छन्।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid