sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गृहमन्त्रीलाई गगनको प्रश्न पिडकबाटनै पिडीतले कसरी निष्पक्ष न्याय पाउछन् ?

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:५६
गृहमन्त्रीलाई गगनको प्रश्न पिडकबाटनै पिडीतले कसरी निष्पक्ष न्याय पाउछन् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट सहकारी ठगीबारे अनुसन्धानमा निष्पक्ष छानविन नहुने आशय व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठक बोल्दै महामन्त्री थापाले आफैँ मुछिएको काण्डमा गृहमन्त्रीले कसरी निष्पक्ष छानबिन गर्छन् भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन् । ( सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने र प्रहरीले अनुसन्धान गर्दा त शक्तिशाली नेताहरूलाई नछुने रहेछ। जीवी राई, दीपेश पुनसहितको समूहले अर्बौँ अपचलन गरेको छ त्यसमध्येको सबैभन्दा धेरै पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ। मैले थाहा पाएसम्म अझै धेरै शक्तिशाली नेताहरूको नाम आउँछ। राम्रोसँग अनुसन्धान हुने हो भने। त्यसैले अनुसन्धान नियमित ढंगले प्रहरीले गर्न सक्छ भनेर हामीले कसरी पत्याउनेरु सहकारी ठगीमा कुनै एउटा प्रमाण नास नहोस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। पीडितहरूले जम्मा गरेर दिएका छन्। जो मुछिएको छ त्यसले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने र प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। हामीलाई ओठे जवाफ होइन। जिम्मेवारी बोधसहितको चाहिन्छ।

उनले नखाएको विष नलाग्ने भएकाले गृहमन्त्रीलाई आफू जोडिएको प्रकरण टुंग्याउन आग्रह गरेका छन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid