May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज

प्रदेश नं २ को सरकार एमालेमय

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १८:00
प्रदेश नं २ को सरकार एमालेमय

हाल प्रदेश नं २ एमालेमय भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरे सगै प्रदेश एमालेमय भएको हो । सोमबार मुख्यमन्त्रि यादवले नेपाली कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरी नेकपा एमालेलाई सरकारमा सामेल गराएका हुन् । मधेसमा कांग्रेसका तीन मन्त्री थिए । एमालेबाट संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
एमालेले पहिलो चरणमा यादवलाई मात्रै सरकारमा पठाएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १८:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।