April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो

साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १५:२५
साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ

२१ वर्ष पछि साथिको हत्या गरी फरार अभियुक्त पक्राउ आज पक्राउ परेका छन् । मिति २०५९/०६/१४ गते का.जि.का.म.न.पा.-१९ मरुढोका ईनाटोल स्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र का.जि. का.म.न.पा.-१९ मरुढोका ईनाटोल घर भएको वर्ष २६ को संजय शाहीलाई जिल्ला सोलुखुम्बु नेचा सल्यान वडा नं.-४ घर भएको वर्ष ४१ को तिखे भन्ने तेज बहादुर राई समेतले फलामको रडले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेकोमा काठ्माण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०८०/१२/०५ गते का.जि.का.म.न.पा.-३२ कोटेश्वरबाट पक्राउ गरि मिति २०८०/१२/०६ गते आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत काठमाण्डौ बुझाईएको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट