sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाँच महिनामा दोस्रो पटक चीन भ्रमण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ, खास कारण के छ त ?

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १७:१२
पाँच महिनामा दोस्रो पटक चीन भ्रमण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ, खास कारण के छ त ?

गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एण्ड रोड फोरममा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ फेरी चीनको नयाँ भ्रमणमा जाने भएका छन् ।

उनिको चिन भ्रमण गत ५ महिना भित्र २ पटक हुन्छ । सरकारी स्तरबाट गरिएको यस प्रकारको लगातार भ्रमणलाई सबैले चासोको रुपमा लिएका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको यो भ्रमणमा बीआरआई कार्यान्वयनका लागि केहि ठोस सम्झौता हुने बताइएको छ । नेपाल र चीनले सन् २०१७ मा नै बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि हालसम्म परियोजना विकासमा महत्त्वपूर्ण निर्णय लिन सकेका छैनन्। बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले प्रमुख परियोजनाहरूबाहेक ‘साना तथा व्यावहारिक’ जनजीविकासम्बन्धी कार्यक्रममा पनि बीआरआईअन्तर्गत लगानी गर्ने घोषणा गरेका थिए । राष्ट्रपति सीले चीनले १,००० वटा त्यस्तो सानो स्तरका जनजीविकासम्बन्धी कार्यक्रम गर्ने बताइरहँदा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा नेपालले लाभ लिन सक्ने बताइएको थियो ।

हाल अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरुले पश्चिमा देशहरू र छिमेकी भारतबाट आएका दबावका कारण नेपालमा बीआरआई अघि बढ्न नसकेको बताउने गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid