June 24, 2024 | सोमवार, असार १०, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

गौरादहमा खुल्यो “दर्पण कला सँसार”……

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २४, २०८१ २0:४७
गौरादहमा खुल्यो “दर्पण कला सँसार”……

पछिलो समय मानिसहरुमा कला र साहित्य सँग बढ्दैगएको रुचि सँगै दर्पण कला सँसार नामक सँस्था गौरादह नगरपालिका मा दर्ता भएको छ।
यश सँस्थाले स्थानिय स्थरमा बिभिन्ना गैरनाफामुलक सामाजिक कामहरु गर्नुका साथै कला सँग जोडिएर काम गर्ने यश सँस्थाको बिधानले बताउछ।
नगर भित्र छरिएर रहेका,नगर भन्दा बाहिर देश बिदेशमा रहेर आफ्नो कलामा रमाउने स्थानिय स्थरको पहिचान गरि सम्मन तथा बाध्यबाधन,अभिनय,साहित्य बिधामा पर्ने कार्यक्रम , गित ,सँगित का बिध्यार्थिहरु उत्पादन गर्ने जस्ता कार्य यश स्थाले गर्ने जानकारी सँस्थाका अध्यक्ष प्रेम लावती ले हामी लाई दिए।
यसै गरि गौरादह नगर भित्र स्थानिय स्थरमा रहेका कला यहाको भौतिक सामाजिक साथै पौराणिक महत्त्व बोकेका महत्त्व वस्तुको सँरक्षण स्थानिय कलाकार हरुले कलाको माध्यम बाट गर्नु पर्ने र देश बिदेशमा गौरादह एक कलाको जन्म थलो हो भनेर चिनाउ लाग्ने कला प्रेमिहरु लाई आफुले जस्तो सुकै सहयोग पनि गर्ने समितिका सदस्य टेक बहादुर कार्की ले बताउनु भयो।
हाल कार्य समिति मा १३ जन र सल्लाह समितिमा ८ जना रहि तदर्थ समिति गठन गरिएको छ।
अध्यक्ष:- प्रेम लावति
उपाध्यक्ष :-देबु निरौला
सचिव :-भुवन खड्का
उपसचिव :-पँकजा भण्डारी
कोषाध्यक्ष :- गँगा माया भट्रराई (खड्का)
सदस्य :-टेक बहादुर कार्की
सदस्य :-युवराज खड्का
सदस्य :-मिना श्रेष्ठ
सदस्य :-नारायण चन्द्र राजवंशी
सदस्य :- पुजा निरौला
सदस्य :- अनुजा काफ्ले
सदस्य :-सीता राई
सदस्य :-डम्बर कार्की
अन्य:-
सदस्य :- कविता घिमिरे
सदस्य :-स्मित अधिकारी

सल्लाहकार :-
सँम्योजक:- खगेन्द्र न्यौपाने
सदस्य :-डन्डिराज घिमिरे
सदस्य :- शान नेपाल
सदस्य :- राम तामाङ
सदस्य :-विष्णु इङ्गनाम
सदस्य :- गोमा पाठक
सदस्य :- निर्मला योञ्जन
सदस्य :- सारदा सुवेदी
त्यासै गरि सँस्थाको बिधान बमोजिम चाडैनै काम गर्ने र विभिन्न बिधामा आ-आफ्नो क्षेत्र छुट्याई नव कक्षा सँन्चालन गरि अभिनय,बाधैबाधन,नृत्य, साहित्य साथै अन्य कला सिकाउने र नब सदस्य लाई आ-आफ्नो कला अनुसारको विधामा समेटेर लैजाने योजना रहेको सचिब भुवन खड्का ले जानकारी दिए।

सँस्था भर्खरै दर्ता भएको र आर्थि रुपमा सुरुवाति चरण रहेको ले सँस्था के कसरी आर्थिरुपमा बलियो बनाउन सकिन्छ भनेर चाडैनै स्थानीय निकाय वा अन्य स्रोत तिर पनि आफुर आफ्नो सँस्थाले गर्ने साथै आर्थिक पाटो फराकिलो र दर्बिलो बनाउनेमा लागि पर्ने सँस्थाकि कोषाध्यक्ष गँगा माया भट्टरई ले हामी लाई जानकारी दिनु भएको छ।
उपाध्यक्ष देबु निरौलाका भन्छन केही दिन बाट नै बाध्य बाधन र नृत्यका कक्षाहरु सँन्चालनमा ल्याउनेछौ।।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २४, २०८१ २0:४७

प्रतिक्रिया