May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ १९:२५
नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन

यतिबेला देशभरका शीक्षकहरु काडमाडौ केन्द्रित आन्दोलनमा छन् । बुुधबार देखि सडकमा उत्रिएका शिक्षकहरु बिहिबार पनि पनि आन्दोलनमा उत्रिए । प्रर्दशन भन्ने बित्तिकै ढुङ्गामुढा र लाठी चार्ज भन्ने मात्रै हामलाई यो प्रदर्शनले बेग्लै सन्देश दिएको छ । शिक्षकहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै, गीत गाउँदै, नाच्दै प्रदर्शनमा उत्रिएका छन् ।
उनिहरुको आन्दोलनलाई काठमाडौ महानगरका मेयर बालेन शाहले प्रत्साहन गरेका छन् । सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबार माइतीघरमा देशैभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा उनीहरूले नाचगान गरेर सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न गीत गाउँदै सरकारलाई आफ्ना माग सुनाएका थिए।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ १९:२५

प्रतिक्रिया

नेपाल अपडेट