sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भ्वाइस किड्सका १६ प्रतिस्पर्धी भए सेमिफाइनलिस्ट

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४१
भ्वाइस किड्सका १६ प्रतिस्पर्धी भए सेमिफाइनलिस्ट

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् । जसमा टिम मिलनबाट प्रार्थना गुरुङ, सृष्टि लामा, निशित बिके र ईशा राई सेमिफाइनलमा प्रवेश गरेका छन् । टिम प्रमोदबाट अश्मिक खवास, चन्दन सुब्बा, रिजन डाँगी र विनम्र सुवेदी अघिल्लो चरणमा प्रवेश गर्न सफल भए ।

टिम सुशान्तबाट तारा राई, परिश्ना बाँस्तोला, आराध्या धमला र निहारिका खड्का तथा टिम प्रविशाबाट अर्नव बन, अग्रिमा रिजाल, श्रद्धा राई र सञ्जिता बिके सेमिफाइनलमा प्रवेश गरेका छन् । कम मत ल्याउने आठजना प्रतिस्पर्धी पछिल्लो सप्ताहन्त बाहिरिएका छन् ।

आगामी जेठ ६ गते ग्राण्ड फिनाले हुँदैछ । द भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid