sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आन्दोलनमा शिक्षकहरुको बिरोध गर्ने अभिभावकलाई कुटे शिक्षकले

  • साझा परिवेश
  • सोमवार, बैशाख ९, २०८२ १७:४७
आन्दोलनमा शिक्षकहरुको बिरोध गर्ने अभिभावकलाई कुटे शिक्षकले

शिक्षकहरूको २० औ दिनको आन्दोलनबीच आज बिहान माइतीघर–बानेश्वर सडकखण्डमा तनावपूर्ण स्थिती उत्पन्न हुन पुग्यो । आफूलाई विद्यार्थीको अभिभावक बताउने एक व्यक्तिले शिक्षकहरूको विरोधमा नाराबाजी गर्दै हिँडेपछि प्रदर्शनकारी शिक्षकहरूले उनलाई घुसपैठको आरोपमा नियन्त्रणमा लिएका छन् ।

शिक्षकहरूले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाउने क्रममा सामान्य कुटपिट पनि गरेका थिए। प्रहरीको नियन्त्रणमा पुगेपछि पनि केही आक्रोशित शिक्षकले सो अभीवावक भनिएका व्यक्तिलाई झम्टिन खोजेका थिए, जसले आन्दोलनस्थललाई केहि समय अस्थव्यस्थ बनाउन पुगेको थियो ।

घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। शिक्षकहरूले भने आन्दोलनमा अज्ञात तत्व घुस्न थालेको भन्दै सतर्कता अपनाउनु पर्ने बताएका छन् । यो घटनाले शान्तिपूर्ण आन्दोलनको चरित्रमा प्रश्न उठाउँदै, आन्दोलन व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ९, २०८२ १७:४७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid