April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 

  • साझा परिवेश
  • शनिबार, कार्तिक १२, २०७९ १३:२४
मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 
मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 

झापा, कार्तिक १२ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्र आज विहान पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नु भएको हो । काँग्रेसले घोषणा पत्रलाई संकल्प पत्रको नाम दिएर सार्वजनिक गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणा पत्र लेखन समितिले तयार पारेको घोषणा पत्र ५२ पृष्ठको रहेको महामन्त्री शर्माले जानकारी दिनु भयो ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले पार्टीले गर्न सक्ने कामहरुमात्रै उल्लेख गरेर घोषणा पत्र तयार पारिएको जानकारी दिनु भयो । शर्माले वीपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा यो घोषणा पत्र तयार गरिएको बताउनु भयो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १२, २०७९ १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट