sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रीकाे कार्यक्रममा धुलाम्बे बाटाेमा पानी छर्किदै इनरुवा नगरपालिका

  • साझा परिवेश
  • सोमवार, कार्तिक २८, २०७९ १४:0२
मन्त्रीकाे कार्यक्रममा धुलाम्बे बाटाेमा पानी छर्किदै इनरुवा नगरपालिका


इनरुवा ।। आफ्नै पाटीका मन्त्रीकाे चुनावी कार्यक्रम ,मंसिर ४ गते हुन लागेसँगेै आफ्नाे पकेटमा मत तान्न विभिन्न चुनावी फन्डा सुरु भएको छ ।


इनरुवा८ को सो कार्यक्रमलाइ लक्ष्यित गर्दै महेन्द्र चोक् राधा कृष्ण मन्दिर देखि रामधुनी सम्म को सडक लाइ इनरुवानगर पालिका को प्रमुख् केदार भण्डारीको निर्देशनमा धुलामे बाटो मा पानी छर्दै गरेको दृश्य देख्न सकिन्छ । गएकाे असार १३ गते गएको बाढि ले करोडौ को क्षति  हुँदा पनि सो सडक मा पर्ने कुडुवा खोला को सडममै पर्ने खाल्डोमा पुर्न नभ्याएका  नगर प्रमुख भण्डारीले  आफ्नै पाटी को मन्त्री को चुनावो कार्यक्रम् हुने भएपछि धुलाे बाटो मा पानी छर्किन् लगाएर धुलो मुक्त बाटो को सुबिधा मन्त्रीलाइ उपलब्ध् गराएका छन्। बैशाख ३० गते भएकाे स्थानिय निर्वाचानमा आफ्नो प्रतिपक्षी ने. क पा एमाले का सरोज् पोख्रेललाइ पछार्दै नेपाली काग्रेस बाट बिजय हासिल गरेका नगर प्रमुख केदार भण्डारी ले नगर प्रमुख् सम्हालेकै केहि दिन ५० जना भन्दा माथि करार का कर्माचारि लाइ काम बाट निकालेका थिए । विकासका नाम मा कुनै पनि काम् हाल सम्म् नगर भित्र देखिएकाे छैन । सो महेन्द्र चोक देखि राधा कृष्ण मन्दिर् हुदै रामधुनि सम्म जाने बाटाे गएकाे बाढि ले बाटो क्षती हुदा पनि स्थानियहरुले  बारम्बार आग्रह गर्दा पनि सो सडकमा कुदुवा खोला को कुना मा भएकेा सो खाल्डामा एक् ट्याक्टर् गिटि या माटो हाल्न सम्म नहालेकाे  ४ न को स्थानिय् एक् युवा रन्जित् मालकार ले बताउछन । फेसवुक बाट विकास हुदैन आउनुस् हाते मालो गरेर् विकास् गरौ भन्ने नगर् प्रमुख भण्डारीले ले हाल् सम्म आउदा विकासकाेनाम मा सिन्को भाच्न नसकेका नगर बासि हरु का आलोचना खेप्दै आएकेा स्राेत बताउँछ । नगर को  विकासमा केहि  गर्न नसक्ने आफ्नो पाटीकेाे मन्त्रीकाे कार्यक्रममा धुलामे बाटो मा पानि समेत् छर्किन भ्याएका नगर् प्रमुख अधिवक्ता समेत् हुन । उनै अधिवक्ता नगर् प्रमुख भण्डारीले चुनावी कार्यक्रम् मा आफ्नाइ नगर भित्र भोट माग्डै हिड्दै कानुन र चुनावी आचार सहिता को धज्जि उँडाइ रहेका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २८, २०७९ १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid