sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १९:३२
हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास


माघ २० गते,इनरुवा ।हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएकाे छ ।
शुक्रबार हरिनगर गाउँपालिका वडा नं-४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुरर कार्कीले उक्त भवगनकाे शिलान्यास गरेका हुन् ।

गाउँपालिकाकाे भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको छ । सो कार्यालय भवन आगामी ३० महिनामा सम्पन्न गरिने उल्लेख गरिएको छ ।

भवनको शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनकाे निर्माण कार्य सकिनेमा आफू ढुक्क रहेको बताए । हरिनगरमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेको उनले बताए । कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी,नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid