May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

एक दिने निशुल्क स्वास्थ्य शिविर

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ २0:२६
एक दिने निशुल्क स्वास्थ्य शिविर

भरत यादव

झापा , नेपाल यादव सेवा समिति झापा शाखा को आयोजना तथा संजीवनि हर्ट हस्पिटल प्रा लि को प्राविधिक सहयोग र सुरुवाति कोठा नेपाल तथा आदर्श स्कुल अफ मेनेजमेन्ट को सहकार्य मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्यक्रम गरिएको छ

आदर्श कलेज का विद्यार्थी ,शिक्षक लाई निसुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिएको छ,सन्जिवनी अस्पताल का बरिस्ठ मुटु रोग बिसेसज्ञ डाक्टर सि.पि यादब ले विद्यार्थी को जाँच गर्नु भएको थियो

१२० भन्दा बडि विद्यार्थी को जाँच गरिएका मद्दे २० जना जति को इको जाँच गर्नु पर्ने भएको छ,यादव सेवा समाज झापा का अध्यक्ष समेत रहेका डाक्टर सि.पि यादव ले स्वास्थ जाँच गर्नु गर्नु भएको स्वास्थ शिविर मा नेपाल यादव सेवा समिती झापा का सचिब भरत यादव ,हर्ट फाउन्डेसन,जेनिस मिडिया,सुरुवाती कोठा नेपाल ,झापा का अध्यक्ष दीपक दास ,कलेज कि कोर्डिनेटर विजया भन्डारी लगायत को उपस्थिति रहेको थियो। यस्ता खाल का कार्यक्रम कलेज विद्यार्थी लाई अतिरिक्त कृयाकलाप को मध्यम बाट अझै रचनात्मक कार्यक्रम गदै लौजाने कलेज इन्चार्ज यज्ञराज कडरिया ले बताउनु भयो।।।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।