sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामाजिक क्षेत्रमा उदाउदै : सजित तामाङ-बिमला तामाङ

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ १७:३0
सामाजिक क्षेत्रमा उदाउदै : सजित तामाङ-बिमला तामाङ

 

झापा ।

आफ्नो ब्यवसाय संगै सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको नाम हो सजित तामाङ र बिमला तामाङ ।

तामाङ दम्पति आफ्नो आमा, दुई छोरा र एक छोरीका साथ मेचीनगर–६ काँकरभिट्टामा बसोबास गर्छ्न।

उमेरले ४४ बर्शिय सजित एकता टोल बिकास समितिका संस्थापक अध्यक्ष हुन भने लायन्स क्लब अफ मेचीनगरका सचीब, नेसनल एसोसिएसन अफ टुरस एन्ड ट्रभल्स (नाटटा) प्रदेश न. १ का कोषाध्यक्ष र आसाम होटेल तथा आसाम टुरस एण्ड ट्राभल्सका प्रोपाइटर पनि ।

तामाङ दम्पति आज भोलि सामाजिक गतिविधिमा ब्यस्त देखिन्छन । उनिहरु कहिले अति बिपन्न्न बिरामी परिवार कहाँ सहयोग गर्न पुग्छ्न त कहिले बिद्यालयमा, कहिले खेलमा त कहिले विभिन्न सामाजिक गतिविधिमा ब्यस्त रहन्छ्न।

मान्छेलाई पैसा जति भए पनि पुग्दैन। आफुले मेहनत गरेर कमाएको पैसाले अभावमा परेका केही मान्छेहरुलाई सहयोग गर्ने पाउदा
मनमा शान्ति र आत्मसन्तुष्टि मिल्ने उनिहरु बताउछ्न ।

यस्तै यही फागुन २७ गते देखि चैत ६ गते सम्म झापाको काँकरभिट्टामा आयोजना हुन लागेको ईण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा  दम्पतीले
खेललाई एक लाख रुपैयाँ हस्तान्तरण गर्ने भएका छ्न ।
उक्त खेलमा नेपाल र भारत गरि १० वटा  टिमको सहभागिता हुने छ ।

बिर्तामोडको पाँच तारे होटेल किङ्ग्सबरीको (सेभेन हर्सेस क्यासिनो) मुख्य प्रायोजक रहेको प्रतियोगितामा दोस्रो पुरस्कार राशी १ लाख रुपैयाँको रकम तामाङ दम्पतीले खेल र खेलाडीलाई हौसला मिलोस भन्दै हस्तान्तरण गर्ने भएका हुन।

उक्त खेलको आयोजना काँकरभिट्टा भेट्रान फुटबल क्लबको रहने छ ।

 

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ १७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid