April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

इनरुवामा फोहोेर व्यवस्थापन नहुँदा स्थानीयलाई सास्ती

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १३:१८
इनरुवामा फोहोेर व्यवस्थापन नहुँदा स्थानीयलाई सास्ती

चैत २ गते,इनरुवा । सुनसरीके इनरुवा नगरपालिकाको बजार क्षेत्रका फोहोर व्यवस्थापन नहुँदा स्थानीय लाई सास्ती भोग्नु परेको छ ।
कयौं दिनदेखी बजार क्षेत्रमा थुपारिएको फोहोर वव्यवस्थापन हुन नसकेको कारलण स्थानीय व्यापारी तथा इनरुवा आसपासका क्षेत्रबाट आउँने सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।
इनरुवा नगरपालिका बजार क्षेत्रबाट निस्किएको फोहोर कयौं दिन देखि यत्रतत्र थुपारिएको छ तर फोहोर उठाउँने गाडी आउँदैन । उक्त फोहोरको कारण्ले बजार क्षेत्र दुर्गन्धीत भैरहेतापानी स्थानीय सरकारले खासै चासो नदेखाएको इनरुवाका व्यापारीहरुको गुनासो छ ।

जिल्ला अस्पताल सुनसरी इनरुवा जाने सडक,इनरुवा बजारको मुख्य सडक,शिव मन्दिर,गुद्री लगायतको सडक खण्डबाट दैनिक फोहोर थुपारिएको हुन्छ तर सम्बन्धीत निकायले फोहोर उठाउनुको सट्टा फोहोर व्यवस्थापन सम्बन्धी छलफल गर्नमा सिमित बसेको स्थानियहरु बताउँछन् । फोहोर व्यवस्थापन सम्बन्धी छलफल गरेको पनि ५ दिन बितिसक्यो तर फोहोर उठ्न सकोको छैन ।
दिन दिनै बजार क्षेत्र दुर्गन्धीत भैरहेको र स्थानीय सरकारले यस तर्फ ध्यान नदिएकोले स्थानीय चिन्तीत बनेका छन् ।

त्यस्तै इनरुवा–१ लोकतान्त्रीक चौक स्थिर रहेको सुपर मार्केटको भवनमा रहेको सार्वजानिक सौचालय नियमित सरसफाई नहुँदा बजार आएका सर्वसाधारण तथा स्थानीय व्यापारी हरुले सास्ती भोग्न बाध्य बनेको राजकुमार परियारले जनकारी पदए । इनरुवा बजार आएका अधिकांस मानिसहरुले उक्त सौचालय प्रयोग गर्नेगरेको छ । तर समयमा सरस।फाई नभएको कारणले फोहोरमै सौच गर्न बाध्य भएको राम साहले जानकारी दिए । उनका अनुसार स्थानीय सरकारले यस तर्फ ध्यान नदिएकै कारणले सौचालयको हाल बेहाल बनेको हो ।

उक्त फोहोर मैलाले मानवको स्वास्थ्यमा निकै असर पार्ने भएकोले सम्बन्धीत निकायले उक्त समस्याको समाधान चाँडोभन्दा चाँडो गर्नेतर्फ लाग्नु जरुरी देखिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट