sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दूध बोक्ने गाडीको ठक्करबाट गोसाईंको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १३:४५
दूध बोक्ने गाडीको ठक्करबाट गोसाईंको मृत्यु

काठमाडौँ  । बारा घर भएर काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका चन्दर गोसाईंको गाडीको ठक्कर बाट मृत्यु भएको छ।

वर्ष ४७ का चन्दर गोसाईंको काठमाडौँ तिलगंगा आँखा अस्पताल अगाडी बा १७ च ५८६ नम्बरको दूध बोक्ने गाडीको ठक्करबाट मृत्यु भएको हो।

गोसाईंलाई ठक्कर दिने गाडी र चालक भक्तपुर चामु नगरपालिका ५ का दिनेश नगरकोटी प्रहरी बिट गौशालाको नियन्त्रणमा रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

मृतक चन्दर गोसाईं विगत १० वर्षदेखि काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका थिए। मृतकको श्रीमती मात्र रहेको उनका भाइ राम एकबाल गोसाईंले बताएका छन्। दुर्घटनामा सहचालकको खुटा भाँचिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid