sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0७
ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एस एमाले सिध्याउँछु भनेर बुर्जुवाहरूको पछिपछि हिँडेको टिप्पणी गरेका छन् ।

इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैंठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी नामकरणको विषयमा नेकपा एसबाहेक सबैले समर्थन गरेको बताए ।

उनले भने, ‘त्यो पार्टी बुर्जुवाहरूको भन्दा बढी साम्प्रदायिक पल्टिएर कोशी प्रदेश हुँदैन भनेर विरोध गर्‍यो । ४ जना मान्छेले बाहेक कोशी प्रदेशको पक्षमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादीलगायत सबैले एकतमले भोट हाले ।’

प्रक्रियाबाट टुंगिएपछि व्यक्ति र जातविशेषको भनेर भड्काउन नमिल्ने उनको भनाई थियो । असहमति भए छलफलबाट जनतालाई मनाएर अर्को पटक चुनाव जितेर दुईतिहाइ पुर्‍याएर परिवर्तन गर्न उनले चुनौती दिए । तर, हिंसात्मक क्रियाकलाप स्वीकार्य नहुने ओलीको भनाई छ ।

उनले भने, ‘माओवादीले प्रदेशसभामा हुन्छ भनेर पास गर्‍यो । पास गरिसकेपछि बैठक बसेर प्रचण्डहरूले कोशी प्रदेश हुनु हुँदैनथ्यो गल्ती भयो भनेर वक्तव्य दिए । प्रचण्डले गतल नीति लिएर सस्तो राजनीति गर्न खोजेको हो । हामी अवसरवादी र क्षणिक भोटको राजनीति गर्दैनौं ।’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid