काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।
लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।
“नयाँ शक्तिहरू बीचको सौहार्दता – नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।” : रास्वपा