November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रविका चालकको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १५:४८
रविका चालकको मृत्यु

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

रास्वपा सभापति लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार उपचारको क्रममै थापाको मृत्यु भएको हो ।
सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले पनि चालक थापाको मृत्यु भएको पुष्टि गरे । “हामीले बचाउन अनेक प्रयत्न गरेको हो सकेनौँ,” बोहोराले भने ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दिउँसो करिब साढे १ बजे उनको मृत्यु भएको बताइएको छ ।
उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । वैशाख ४ गते उनी छतबाट खसेर घाइते भएका थिए । भरतपुरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई ललितपुर ल्याइएको थियो ।

उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्