sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:३0
मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

झापा । । खगेन्द्र घिमिरे। 

मेची भन्सार भित्रेै बाट लाखाै मुल्य वरावरकाे सामान अवैध रुपमा खुलेआम तस्करी हुने गरेकाे रहस्य खुलेकाे छ ।

आज बिहान ६:२७ मा भातरबाट नेपाल भित्रिएकाे भारतीय सवारी खाली भन्दै भन्सार भित्रैबाट छाेपछि त्याे सवारी काली खाेलामा पक्राउ परेपछि यस बिषयकाे रहस्य सार्वजनिक भएको हाे ।
पक्राउ परेकाे भारतीय सवारीले खाली सवारी वाहेक अन्य कुनै सामानकाे भन्सार तिरेको देखिदैन् । तर सवारी भित्र अवैध रुपमा सामान सहित ट्रक र १ जना मानिस नियन्त्रण आएपछि भन्सारका कर्मचारीकाे कर्तुत बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काली खोला छेउमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको WB73A 4266 नं. को भारतिय ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटी निस्किएकोमा शंका लागी चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलि ट्रकको Cabin, छत र अन्य बिभिन्न ठाउहरुमा समेत लुकाई नेपाल तर्फ ल्याउदै गरेको स्मार्ट मोबायल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र राधे राधे लेखिएको गम्छा कपडा ३७८० पिस गरी करिव दस लाख ९० हजार १ सय ७० वरावरकाे अवैध सामान र१२ लाख बराबरको ट्रक समेत गरी जम्मा २२,९०,१७० भन्सार बुझाएको छ ।

प्रहरीले गाेप्य सूचनाको आधारमा बराबरको सामान, ट्रक र ट्रक चालक देश भारत जिल्ला जल्पाईगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने बर्ष ३८ को निरन्जन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइए जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।

यस बिषयमा मेची भन्सार कार्यायका प्रमुख रामप्रसाद पाठकले यस बिषयमा अनुसन्धान सुरु भएको बताए । थप कुरा अनुसन्धान बाट थाहा हुने भन्दै यदि कर्मचारी संलग्न भए कार्वाही हुने बताए ।

भन्सार भित्र बाट भित्रिएका सवारी साधान बिना चेकजाँच छाेड्दा यसरी खुलेआम अवैध तस्करी हुनुमा कर्मचारी देखि माथिल्लो निकाय सम्मकाे संलग्नता हुन सक्ने स्राेत बताउँछ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid